National life

राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढायाे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
459Shares
राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढायाे
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशीका मार्फत आवासीय कर्जाको सीमा ५० लाख रुपैयाँले बढाएको हो ।

उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो । यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२ करोड सम्मका व्यक्तिगत आवासीय घर कर्जा भन्नाले बैंक, वित्तीय संस्थाले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी उक्त ग्राहकले आफै प्रयोग गर्ने वा भाडामा लगाउने गरी घर निर्माण, घर,अपार्टमेन्ट खरिदको लागि प्रवाह गरेको आवासीय घर कर्जाको वक्यौता रकमलाई सम्झनु पर्ने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?