National life

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१० पुस २०८२, बिहिबार
970Shares
रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन
ncell

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेटमा यस आइपीओमा ३ लाख ९१ हजार २९२ जनाले २ करोड ६ लाख ८७ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा २२.३७ गुणा बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा १६ अर्ब ९८ करोड ६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री खुला गरेको कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । रिलायन्सले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले सेयर जारी गरेको हो ।

सर्वसाधारणलाई सेयर जारी गरेको यस कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म तोकिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?