National life

रुकुम पूर्वमा प्रारम्भिक मतगणनामा प्रचण्डको फराकिलो अग्रता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.3kShares
रुकुम पूर्वमा प्रारम्भिक मतगणनामा प्रचण्डको फराकिलो अग्रता
ncell

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्।

हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रचण्डले ८०३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लिलामणि गौतमले २१० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापा मगरले १४६ मत प्राप्त गरेकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि अझै मतगणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?