National life

 लक्ष्मी सनराइज क्यापिटलको थप ३ म्युचुअल फण्डले गर्‍यो लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
685Shares
 लक्ष्मी सनराइज क्यापिटलको थप ३ म्युचुअल फण्डले गर्‍यो लाभांश घोषणा
ncell

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका थप दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश गरेका हुन् ।

जस अनुसार लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र  सनराइज फोकस्ड इक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी सबै लाभांश कर सहित घोषणा गरिएका नगद लाभांश हुन् । यो आर्थिक वर्ष २०८१/८२ को लाभांश हो । योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कोषका इकाई धनीलाई लाभांश बाँड्ने निर्णय गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?