National life

लगातार घटेको शेयर बजारमा सामान्य सुधार : आठ उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1.1kShares
लगातार घटेको शेयर बजारमा सामान्य सुधार : आठ उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। लगातार रूपमा गिरावट आएको शेयर बजारमा आज ब्रेक लागेको छ । लगातार गिरावट आउँदा लगानीकर्ता निराश बन्दै आएका छन् ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको वार्षिक वित्तीय विवरण सार्वजनिक गरिरहेको र अधिकांश संस्थाहरूको वित्तीय अवस्था नाफामा देखिए पनि लाभांश वितरण क्षमतामा सुधार नदेखिँदा बजारमा प्रभाव पर्न सकेको छैन ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१२ अकंले बढेर २७८९.८७ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो।

आज आठ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचकमा राताम्य भएको छ। आज वाणिज्य बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ। आज नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?