National life
cg eloctronics

वायुसेवा निगमका ५ कन्ट्री म्यानेजर फेरबदल, कहाँको जिम्मेवारी कसलाई ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ फागुन २०८१, बुधबार
788Shares
वायुसेवा निगमका ५ कन्ट्री म्यानेजर फेरबदल, कहाँको जिम्मेवारी कसलाई ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल वायुसेवा निगमका ५ कन्ट्री म्यानेजरको फेरबदल गरेको छ । जस अनुसार, हङकङमा कन्ट्री म्यानेजर मिगी केसी पुगेका छन् भने दोहामा डोगराज क्याप्छकीले जिम्मेवारी पाएका छन्।

साथै, वायुसेवा निगमको प्रवक्ता समेत रहेका रमेश पौडेल क्वालालम्पुरको जिम्मेवारी पाएका छन् । त्यसका साथै, दिल्लीमा कमल ज्ञवाली र दमामका अंजु शर्मा मरासिनीलाई सिफारिस गरेको छ। त्यसैगरी एयरपोर्ट म्यानेजरमा तेज बहादुर थापा नारिता र अरविन्द कुमार कामति दमाममा सिफारिस भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सातौँ तहका ३ जना लेखा प्रबन्धक समेतको सरुवा भएको छ। नरेश यादव हङकङ,राजन घिमिरे नारिता र सुवास मरासिनी दमाममा सिफारिस भएका छन्। त्यस्तै, हङकङ, दोहा र दुबईमा स्टेसन म्यानेजर नयाँ सरुवा भएको छ। सुरेशराज सुवेदी दुबई, गुरु शरण शाह हङकङ र दोहामा कृष्णप्रसाद बजगाईँले जिम्मेवारी पाएका छन्। भने कमल प्रताप सेन क्वालालम्पुरको लेखा प्रबन्धक भएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?