National life

 विकास बैंकको ८ महिनामा खुद नाफा साँढे ३ अर्ब, मुक्तिनाथलाई पछ्याउँदै गरिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.2kShares
 विकास बैंकको ८ महिनामा खुद नाफा साँढे ३ अर्ब, मुक्तिनाथलाई पछ्याउँदै गरिमा
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन्। चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेको तथ्याकंमा उल्लेख छ ।

त्यसमध्येमा बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी , गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा साईन रेसूगां डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तुत तथ्याकं अनुसार , महालक्ष्मी विकास बैंकले ४० करोड, कामना सेवा विकास बैंकले ३८ करोड र लुम्बिनी डेभलपमेन्ट बैंकले २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

उक्त अवधिमा ४ वटा विकास बैंकले घाटा व्यहोरेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । एक्सेललाई यो ८ महिनामा २४ करोड बढी घाटा लागेको छ भने सप्तकोसी विकास बैंकलाई १३ करोड ६२ लाख रुपैयाँ खुद घाटा लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?