National life

विवाहमा साथीले दिए प्रभु लाइफको जीवन बीमा योजना उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
577Shares
विवाहमा साथीले दिए प्रभु लाइफको जीवन बीमा योजना उपहार
ncell

काठमाडौं । बर्दिबास नपा–१४, महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले प्रभु लाइफको जीवन बीमा योजना उपहार दिएका छन् । कम्पनीका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो साथीको बैबाहिक जीवनयापन सुनिश्चित गर्नको लागि उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताएका छन् । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?