National life

शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बाँड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
593Shares
शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बाँड्ने
ncell

काठमाडौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।

हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् २६ करोड ५४ लाख ९४ हजार ७ सय ३० रुपैयाँको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत अर्थात् १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ बराबर नगद दिने प्रस्ताव गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको साधारणसभाले पारित गरेपश्चात् वितरण गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?