National life

शेयरबजार असोज ४ गतेसम्म बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.3kShares
शेयरबजार असोज ४ गतेसम्म बन्द रहने
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से असोज ४ गतेसम्म बन्द रहने भएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै नेप्से असोज २ गतेसम्म बन्द हुने जनाएको हो। असोज ३ गते शुक्रबार र असोज ४ गते शनिवार परेकोले नेप्से असोज ४ गते सम्म नै बन्द हुने छ।

धितोपत्र ऐन २०६३ को दफा ९० ९१० घ अनुसार बजार बन्दको निर्णय भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?