National life

शेयर बजारमा लगातार गिरावट : १३ वटै सूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
548Shares
शेयर बजारमा लगातार गिरावट : १३ वटै सूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबार शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही कारोबार यता शेयर बजारमा लगातार गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.१६ अकंले घटेर २५९६.७४ बिन्दुमा आएको छ ।

Royal Enfield
nic asia capital
आज ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ।

आज १३ वटै सूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ३.०५ प्रतिशत, हाइड्रोपावर समूहको २।६९ प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशतले शेयर मूल्य घटेको हो।

बजारमा गिरावट आउँदा पियोर इनर्जी लिमिटेडको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, यूनियन हाइड्रोपावरको ६.२४ प्रतिशत, रसुवारगढी हाइड्रोपावरको ५.४८ प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनीको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?