National life

नेपाली बजारमा सुन–चाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
339Shares
नेपाली बजारमा सुन–चाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

Royal Enfield
nic asia capital
बिहीबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार २५ रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
339SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?