National life

शेयर लगानीकर्ता राधा पोखरेल बाँधिइन् वैवाहिक बन्धनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
603Shares
शेयर लगानीकर्ता राधा पोखरेल बाँधिइन् वैवाहिक बन्धनमा
ncell

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विवाह गरेकी छन् । उनि आज विवाह बन्धनमा बाँधिएकी हुन् ।

अध्यक्ष पोखरेलले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् ।

शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?