National life

सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
646Shares
सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त
ncell

काठमाडौं । सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

यसअघि हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत र आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई सन नेपाल लाइफमा नियुक्त भएका हुन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईको बीमा क्षेत्रमा एक दशकको अनुभव रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?