National life

सन नेपाल लाइफद्वारा संस्थागत  सामाजिनक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
1.1kShares
सन नेपाल लाइफद्वारा संस्थागत  सामाजिनक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई रु पांच लाख मात्र  आर्थिक सहायता प्रदान गरेको छ।

उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई  हस्तानतरण गर्नु भएको थियो ।

सबैका लागी  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको  यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेकोछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनिले  १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ ।

शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने   प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?