National life

सन नेपाल लाइफले पायो ‘BBB+’ रेटिङ,वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.2kShares
सन नेपाल लाइफले पायो ‘BBB+’ रेटिङ,वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा

उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’ रेटिङ प्राप्त गरेको छ।

यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक

प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

‘BBB+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय

स्थिति भएको मानिन्छ।

कम्पनीले  ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र

जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल कम्पनीको देश भरिमा  १४८ शाखा तथा उप शाखा बाट सेवा  संचालनमा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?