National life
cg eloctronics

सरकारले गलत ढंगले आफूलाई पदमुक्त गरेको भन्दै कुलमान पुगे सर्वोच्च

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
793Shares
सरकारले गलत ढंगले आफूलाई पदमुक्त गरेको भन्दै   कुलमान पुगे सर्वोच्च
muktinatha bikash bank

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी भन्दै सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित अदालत पुगेका हुन् ।

अदालत निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भन्दै उनले रिट निवेदनमा जिकिर गरेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?