National life

सरकारले चाडबाड लक्षित गरेर ३० हजार टन चिनी आयात गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
1.5kShares
सरकारले चाडबाड लक्षित गरेर ३० हजार टन चिनी आयात गर्ने
ncell

सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । सरकारले चाडबाड लक्षित गर्दै उक्त परिमाणको चिनि आयात गर्ने निर्णय गरेको हो ।

सरकारले छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गर्न गर्नेछ । कुल आयातमध्ये साल्ट ट्रेडिङले १५ हजार र खाद्यले १५ हजार टन आयात गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयले निजी व्यापारीलाई चिनि आयात गर्न गत भदौ ७ गतेदेखि एक साताको समय दिएको थियो । उक्त समयभित्र निजी व्यापारीले आयात गर्न नसकेपछि सरकारले छुटमा आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई जिम्मा दिन लागेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?