National life

साइबर ब्यूरोमा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
1.3kShares
साइबर ब्यूरोमा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी
ncell

काठमाडौँ । १० महिनामा नेपाल प्रहरीको साइबर ब्यूरोमा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउन पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाका अनुसार उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेका छन् । अरु उजुरीमाथि अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कतिपय उजुरी मिलपत्रमा पनि टुंगिने गरेको प्रवक्ता थापाले बताए।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?