National life

साझा राष्ट्र निर्माणमा गणतन्त्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
938Shares
साझा राष्ट्र निर्माणमा गणतन्त्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
ncell

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गणतन्त्रले नेपाली जनतालाई एकताबद्ध बनाउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्ने आधार तयार गरेको बताउनुभएको छ।

उहाँले गणतन्त्रले नागरिकका राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै साझा राष्ट्रिय पहिचान निर्माण गर्न प्रेरित गरेको उल्लेख गर्नुभयो। यस व्यवस्थाले विविधता भित्र एकता कायम गर्दै सबैलाई आफ्नो भाषा, संस्कृति, धर्म र भूमिमाथि स्वामित्वको अनुभूति दिलाएको उहाँको भनाइ थियो।

राष्ट्र निर्माणको दिशामा अघि बढ्न गणतन्त्रले ठूलो प्रेरणा दिएको उल्लेख गर्दै उहाँले यस उपलब्धिलाई थप सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?