National life

साताकाे पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
618Shares
साताकाे पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति ?
ncell

काठमाडौं । आज आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली बजारमा सुन आज तोलामा ३ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शुक्रबार छापावाल सुनको मुल्य १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियाे ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?