National life

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा: बोनस सेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
693Shares
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा: बोनस सेयर र नगद कति ?
ncell

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

फागुन ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

उक्त बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २८.४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उल्लेखित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?