National life

सिलवालले गराए आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकाललाई पद तथा गोपनियताको सपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
747Shares
सिलवालले गराए आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकाललाई पद तथा गोपनियताको सपथ
ncell

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम राज ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका छन् । उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

आजै सम्पन्न आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभाले ढकाललाई संचालकमा चयन गरेको हो । कम्पनीको संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेसँगै उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?