National life

सुनको मुल्यमा निरन्तर गिरावट ,आज कतिमा हुँदैछ कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
732Shares
सुनको मुल्यमा निरन्तर गिरावट ,आज कतिमा हुँदैछ कारोवार
ncell

काठमाडौं । आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?