National life

सुनको मुल्यमा भारी वृद्धि ,तोलामा २ लाख ३० हजार नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१९ असोज २०८२, आइतबार
1.4kShares
सुनको मुल्यमा भारी वृद्धि ,तोलामा २ लाख ३० हजार नाघ्यो
ncell

काठमाडौँ । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबार(आज) देखि शुरु भएको छ। असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?