National life

सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असार २०८१, आइतबार
678Shares
सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेको सुन आज भने २०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?