National life

सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ जेठ २०८१, बुधबार
610Shares
सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?