National life

सुनको मुल्यमा ५ सय रुपैयाँले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
1.5kShares
सुनको मुल्यमा ५ सय रुपैयाँले गिरावट
ncell

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा तोलामा ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?