National life

सुनको मुल्य आज पनि बढ्यो ,कतिमा हुँदैछ कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
854Shares
सुनको मुल्य आज पनि बढ्यो ,कतिमा हुँदैछ कारोवार
ncell

काठमाण्डौ । सोमबार पनि सुनको मूल्य वृद्धि भएको छ । स्थानिय बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६ सय कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला सुनको कारोबार २ लाख ५२ हजार २ सयमा भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको भाउ समेत ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?