National life

सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदीको स्थिर, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
1.1kShares
सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदीको स्थिर, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?