National life

सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ जेठ २०८०, मङ्गलबार
1.2kShares
सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोवार ?
ncell

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?