National life

सुनको मूल्य बढ्योे, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
997Shares
सुनको मूल्य बढ्योे, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाण्डौ । नेपाल सुन, चाँदी व्यवसायी महसंघका अनुसार सुनको मूल्य बढेको छ । हिजो प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको महासंघले जनाएको हो ।

बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यता तेजावी सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्दा एक लाख २६ हजार २ सय रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?