National life

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
446Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
ncell

काठमाडौं । सोमबार सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको हा ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएकाे छ । अघिल्लो दिनपनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?