National life

सुनको मूल्य स्थिर, यतिमा हुँदैछ आज कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
1.1kShares
सुनको मूल्य स्थिर, यतिमा हुँदैछ आज कारोबार
ncell

काठमाडौं । मंगलबार सुनको मूल्यमा स्थिरता कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि यही मूल्यमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३८० पैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । चाँदी अघिल्लो दिन प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?