National life

सुनचाँदीको मूल्य घट्यो, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
690Shares
सुनचाँदीको मूल्य घट्यो, ताेलाकाे कति ?
ncell

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको हाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन छापावालाको सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँमा काराेबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?