National life

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
1.3kShares
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
ncell

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी महासंघका अनुसार, हिजो सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रूपैयाँ कायम भएको थियो। आज भने सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रूपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २२५ रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?