National life

सुनचाँदीको मूल्य घट्यो, यतिमा हुँदैछ आज कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
1.3kShares
सुनचाँदीको मूल्य घट्यो, यतिमा हुँदैछ आज कारोबार
ncell

काठमाडौं । आज (बुधबार) सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावालाको सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?