National life

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको भाउ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
1.2kShares
सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको भाउ ?
ncell

काठमाडौं। सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन महँगिएको हो।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेकोमा आइतबार बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार बढेर ५ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो भने चाँदीको मूल्य ९५ रुपैयाँले वृद्धि भएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?