National life

सूर्यज्योति लाइफको खुद बीमाशुल्क आर्जन १९.८३ %ले बढ्यो,जीवन बिमा कोषमा ३७ अर्ब ७३ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
1.1kShares
सूर्यज्योति लाइफको खुद बीमाशुल्क आर्जन १९.८३ %ले बढ्यो,जीवन बिमा कोषमा ३७ अर्ब ७३ करोड
ncell

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३७ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरै भएको छ ।

https://aarthikvoice.com/archives/53062

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?