National life

सूर्यज्योति लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असार २०८१, आइतबार
726Shares
सूर्यज्योति लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि तोकेको थियो ।

बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटहरुबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । विलम्ब शुल्कमा छुट बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने तथा २०८२ असार २१ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट लागु नहुने कम्पनीले जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?