National life

सूर्यज्योति लाइफले गर्यो ५१ करोड बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
797Shares
सूर्यज्योति लाइफले गर्यो ५१ करोड बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले १ हजार ३ सय २४ दाबीको ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

कम्पनीले फागुन महिनामा १ सय ७९ दाबीका लागि ७ करोड ५० लाख रुपैयाँ गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?