National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
579Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीहरुलाई वितरण गर्न नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर १४ गते (आज) बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?