National life

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
511Shares
सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता
ncell

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कम्पनीको एफपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

यसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर भएको र १ हजार १०१ आवेदन बदर भएको क्यापिटलले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल सदर १५ लाख ६३ हजार ३२२ आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल आवेदकमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर बाँडफाँड गरिएको छ ।  बाँकी रहेको ९.५४५ कित्ता सेयर ९.५४५ जना लाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । उक्त एफपीओ कुमारी क्यापिटलको कार्यालय नागपोखरीमा बाडँफाड गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?