National life

सेयर बजारमा उत्साहजनक वृद्धि, २६४ कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
1.2kShares
सेयर बजारमा उत्साहजनक वृद्धि, २६४ कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक ८३.३३ अंकले उकालो लाग्दै २७६०.०२ बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/87403

आज कुल २ करोड ५१ लाख ५५ हजार कित्ता सेयर करिब १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। बजारमा सूचीकृत कम्पनीहरूमध्ये २६४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य यथावत् रहेको छ।

उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेशनल हाइड्रोपावरका सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन्। त्यस्तै, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इन्नका सेयर ९.९९ प्रतिशतले बढेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?