National life

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन् आज सर्वाधिक सेयर खरिदबिक्री भएका कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
692Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन् आज सर्वाधिक सेयर खरिदबिक्री भएका कम्पनी
ncell

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रबार, नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ अंक विन्दुमा आइपुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २ करोड १० लाख ८७ हजार कित्ता सेयर ८ अर्ब ९९ करोड २२ लाखमा खरिद बिक्री भएका छन्। त्यस्तै, आज ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको मूल्य स्थिर अवस्थामा रहेको छ।

आज भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन्न, पाल्पा सिमेन्टमा १०%, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टमा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?