National life

सेयर बजारमा सामान्य गिरावट, यी ६ कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
654Shares
सेयर बजारमा सामान्य गिरावट, यी ६ कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौँ। मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० मा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कुल १ करोड ७४ लाख ६ हजार कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन्।

आज ८२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७५ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यसैगरी, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावरमा १० प्रतिशतले सर्किट लागेको छ। रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा ९.९९ प्रतिशत र होटल फरेष्ट इन्नमा ९.९८ प्रतिशतले सर्किट लागेको छ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?