National life

सेयर बजारमा सामान्य गिरावट, यी कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
2.1kShares
सेयर बजारमा सामान्य गिरावट, यी कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौं। आज सेयर बजारमा सामान्य गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ४.१८ अंकले घट्दै २८३३.६० बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल २ करोड १ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा कारोबार भएका मध्ये १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटा कम्पनीको घटेको छ । त्यस्तै १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टलगायत कम्पनीमा सकारात्मक सर्किट लागेको छ, जसमा अधिकतम १० प्रतिशतसम्मको वृद्धि देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?