National life
cg eloctronics

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस(फोटो फिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
2.3kShares
सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस(फोटो फिचर)
muktinatha bikash bank

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर १६ औं गणतन्त्र दिवस मनाइएको छ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विक्रम संवत् २०६२–६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा गणतन्त्र दिवस मनाइने गरिएको छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?