National life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1.2kShares
स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त
ncell

काठमाडौँ। स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौडेललाई नियुक्त गरेको छ।

चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चैत १९ गतेदेखि लागू हुनेगरी उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि सो पदमा रहेका सिद्धार्थ राज पाण्डेको स्थानमा पौडेललाई चयन गरिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?