National life

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा,कुन वर्ष कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
1.1kShares
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा,कुन वर्ष कति ?
ncell

काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको १८६ औं बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान १० बजेदेखि १५ औं वार्षिक साधारणसभा बोलाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कूल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश वितरण तथा सभा प्रयोजनार्थ पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?